sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

पेस्तोलसहित एकजना युवक पक्राउ

काठमाडौं । झापाको दमकबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर पक्राय परेका हुन् । 

आज दमक नगरपालिका-५ मा को.३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगा...