sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

स्टार अपडेट्स्

प्रधानमन्त्री ओलीले भने- उत्पादन र रोजगारी बढाउन ध्यान दिनूस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

आज सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग...