sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

नेपाल प्रहरीले सुरू गर्याे सीमा क्षेत्रमा गस्ति

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको छ ।

चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका ६ को  लिमी लाप्चामा पैदल गस्ती गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्...