स्टार अपडेट्स्
सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप
काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका-४ सहानमा रहेको ९भैँसीको मासु प्रशोधन उद्योग० हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा दुईजना नेपाली र पाँचजना चिनिय...



