sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

ब्राजिलमा बाढीपहिरोमा परेर २५ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा वर्षापछि आएको बाढी र पहिरोका कारण करिब २५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति जुइज दि फोरा शहरमा भएको छ। सोही शहरमा १८ जनाको ज्यान गएको छ । त्यसैगरी उबा शहरमा ७ जन...