sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

...