sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

आज राष्ट्रिय सभा निर्वाचन हुँदै, १७ जना चुनिँदै

काठमाडौं ।  राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १७ पदका लागि आज निर्वाचन हुँदैछ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने छ । 

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १...