स्टार अपडेट्स्
स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते
काठमाडौं । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नं को ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बस...



