स्टार अपडेट्स्
एमाले उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २२ सय २७ खसेको मतमा भट्टले १४ सय ५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् ।
महासेठले १३ सय ६८, भट्टराई ले...



