स्टार अपडेट्स्
मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै
काठमाडौं । आज मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि निर्वाचन हुँदै छ ।
पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ सभामुख चयन गर्न लाग...



