sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

मस्कोविरुद्ध थप दबाब दिन अन्तर्राष्ट्रिय समुदायसँग युक्रेनको अपिल

काठमाडौं । रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणहरूपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायसँग थप दबाब दिन अपिल गरेका छन् ।

उनले रुसलाई कूटनीतिक प्रयासहरूलाई क्षति पु&...