sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजना घाइते

काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बिहीबार बिहान जिल्लाको छत्रदेव गाउँपालिबाट बुटवलतर्फ जाँदै गरेको पाणिनी गाउँपालिका-७ एक्लेभिरमा लु १ ज ४९१५ नम्बरको बलेरो जीप अनियन्त्रित भएर दुर्घटना हो ।