sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

नेप्से परिसूचक बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।

मंगलबार ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा रु पाँच अ...