sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

राजावादीको प्रदर्शनमा संलग्न थप २० जना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ परेका छन् । चैत १५ मा भएको उक्त हिंसात्मक प्रदर्शनमा अपराधजन्य घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलील...