स्टार अपडेट्स्
संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ । राष्ट्रिय सभा बैठक दिउसो १ः१५ बजे बोलाइएको छ ।
प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेय...



