sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

आन्दोलनरत शिक्षकहरूले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने

काठमाडौं । आफ्ना माग पूरा नभएको भन्दै शिक्षकहरूले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् । नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लग...