स्टार अपडेट्स्
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने भएको हो ।
गत शुक्रबार काठमाडौंको तीनकुने-कोटेश्वर क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रध...



