स्टार अपडेट्स्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालन हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आगामी शनिवारदेखि जम्मा ८ घन्टा बन्द हुने विमानस्थलले जना...



