स्टार अपडेट्स्
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ माघ २० गते
काठमाडौं । संसदीय सुनुवाइ समितिले माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ गर्ने भएको छ ।
सोमबार बसेको समिति बैठकमा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ गर्ने सन्दर्भ...



