स्टार अपडेट्स्
महाभारतमा आगलागी : सेना परिचालन
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार स...



