स्टार अपडेट्स्
'आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्छ'
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा...



