स्टार अपडेट्स्
संघीय संसदका दुवै अधिवेशन आह्वान
काठमाडौं । संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १...



