sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

एआई प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई धराशायी बनाउन सक्ने जोखिम भएको भन्दै यसतर्फ गम्भीर बन्न आग्रह गरेको छ ।

आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन आम सञ्चारलगायत सम्...