स्टार अपडेट्स्
उपत्यकामा एलपी ग्यास अभाव देखिएको विषयमा निगम र वाणिज्य विभागबीच विरोधाभासपूर्ण दाबी
काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास अभाव चुलिएपछि दुई सरकारी निकायबीच नै विरोधाभासपूर्ण दाबी बाझिएका छन् । नेपाल आयल निगमले बजारमा ग्यास आपूर्ति पर्याप्त रहेको दाबी गरिरहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण व...



