स्टार अपडेट्स्
सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा
काठमाडौं । शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा पुर्याएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि थापाको शव चलचित्र विकास बोर्डमा पुर्याइएको हो ।
बोर्डमा श्रद्धाञ्जलीमा राख्नु अघि था...



