sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार समूह चरणमा नेपालका चार वटै खेल कीर्...