sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ झिक्दै

काठमाडाैं ।नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता (बचत रकम) व्यवस्थापन गर्न आज पुनः २५ अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मार्फत एक वर्षका लागि उक्त रकम बजारबाट तान्न लागेको हो ।

क...