स्टार अपडेट्स्
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा
काठमाडौं । श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पङले आसन्न निर्वाचनमा सुनसरी(१ बाट उम्मेदवारी घोषणा गरेका छन । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरे ।
उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्...



