स्टार अपडेट्स्
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
काठमाडौं । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र आधिकारि...



