sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

स्विट्जरल्यान्डको एउटा बारमा आगलागी हुँदा ४० जनाको ज्यान गयो, एक सय १५ जना भन्दा धेरै घाइते

काठमाडौं । स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको ज्यान गएको छ ।  एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । ...