स्टार अपडेट्स्
एमालेको सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
११औं महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्म...



