स्टार अपडेट्स्
राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । राप्रपा नेपालले आगामी पुस १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक दिउँसो १:०० बजे नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्ने छ ।
राप्रपा र राप्रपा नेपालबिच पुस १६ गते हुने ‘पार्टी एक...



